काठमाडौ. । महालक्ष्मी विकास बैंकको मुनाफा ओरालो लागेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार बैंकको मुनाफा ४६.९५ प्रतिशतले ओरालो लागेको हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ३७