काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुुसार खुद नाफा भने ओरालो लागेको छ । पुष समान्तसम्मको अवधिमा कम्पनीको मुनाफा ४३.०६ प्रतिशतले घटेर १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । गत