Development Bank « Arthapath.com
२१ असार २०८२, शनिबार

Development Bank

सांग्रिला डेभलपमेन्टको नाफामा छलाङ, वितरणयोग्य नाफा २०% ले वृद्धि हुदाँ अधिकांश सूचकमा आकर्षक सुधार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा ४५.२९ प्रतिशतले बढेर ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा