Development Bank « Arthapath.com
१६ पुष २०८१, मंगलवार

Development Bank

कर्णली प्रदेशका विद्यार्थीहरुलाई महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्णली प्रदेशका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण-सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विभिन्न्न कार्यक्रमहरु गर्दै आएको छ । सोही अन्तर्गत बैंकले कर्णाली