Development Bank « Arthapath.com
२० असार २०८२, शुक्रबार

Development Bank

कामना सेवा विकास बैंकको डेपुटी सीईओ बन्दै दाहाल, ४ तह बढुवा गरेर विओकेबाट ढुङ्गानालाई ल्याउँदै

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा विनय दाहाल नियुक्त भएको छ । लामो समयदेखी रिक्त डेपुटी सीईओमा दाहाल नियुक्त भएका छन् । साउन १ गतेदेखि लागु हुने गरी डीसीईओमा दाहाललाई नियुक्त गरेको बैंक स्रोतले अर्थपथलाई जानकारी दिएको छ । दाहाल हाल एनएमबी