काठमाडौं । आईतबार डेभलपमेण्ट बैंकर्स एसोसियनको गण्डकी प्रदेश च्याप्टर अन्र्तगत गण्डकी प्रदेश विकास बैंक फोरमको सोमबार बसेको भेलाले मुक्तिनाथ विकास वैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसीलाई संयोजकमा चयन गरेको छ । यस अघि संयोजक तथा गरिमा विकास बैंक पोखरा क्लसटर प्रमुख भोला तिवारीको केन्द्रीय कार्यालयमा सरुवा भएकोले रिक्त रहेको उक्त