काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २८ हजार ६२६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी निरेन्द्र मोहन भट्टराईले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समिति बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर