काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । बिहिबार मल्टीपर्पस फाइनान्स र कालिका पावरको सेयर कारोबार रोक्का गरेको छ । दुवै कम्पनीले दोस्रो बजारमा प्रत्यक्ष प्रभाव पार्ने लाभांश सम्बन्धी सूचना समयमा नदिएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो । नेप्सेले सेयर कारोबार रोक्का