काठमाडौं । समृद्धि फाइनान्सद्वारा ट्याक्सी स्ट्यान्ड, पुतलीसडकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको छ।‘रक्तदान जीवन दान’ भन्ने मूल नारासहित आयोजना गरिएको यस कार्यक्रमको उद्देश्य दशैंको विदाका समयमा रक्तको आवश्यकता पर्ने बिरामीलाई सहज पहुँच सुनिश्चित गर्नु रहेको