Fianance « Arthapath.com
१७ असार २०८२, मंगलबार

Fianance

गोर्खाज फाइनान्सको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारण सभा आज (जेठ २७ गते) बस्दै छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट बत्तिपुतली काठमाडौंमा बिहान ११.३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल