Fianance « Arthapath.com
१७ असार २०८२, मंगलबार

Fianance

पोखरा फाइनान्सको २५ औं वार्षिकोत्सव सम्पन्न, अधिकृत पूँजी १.५० अर्ब र चुक्ता पूँजी १.०४ अर्ब रुपैयाँ

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले २५ औं वार्षिकोत्सव मनाएको छ । पोखरा ९, न्यूरोड, कास्कीमा प्रधान कार्यलय रहेको संस्थाले २०५३ सालदेखि बैकि∙ कारोबार शुभारम्भ गरेको हो । नेपाल अधिराज्यभर सञ्चालित वित्तीय संस्थाहरु मध्ये पोखरा फाइनान्स राष्ट्रिय स्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ । स्थापनाकालको २५ औ वर्षसम्म आईपुग्दा संस्थाले