Fianance « Arthapath.com
१७ असार २०८२, मंगलबार

Fianance

नाफामा चम्कियो मञ्जुश्री, आइसीएफसी र गोर्खाज फाइनान्सको प्रतिस्पर्धा, घाटामै देखिए ८ कम्पनी

काठमाडौं । समग्रमा फाइनान्स कम्पनीहरुले ६५ करोड घाटामा देखिएका छन् । तर, मञ्जुश्री फाइनान्स एक्लैले २५ करोड बढी नाफा कमाएको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म आइपुग्दा मञ्जुश्रीले २५ करोड ५३ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको हो । नेपाल राष्ट्र बैंकका अनुसार हाल संचालनमा रहेका १७ वटा