काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयरमूल्य समायोजन भएको छ । सोमबार आर्दश लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्य समायोजन भएको हो । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयरमूल्य १ हजार ६५० रुपैयाँका आधारमा नेप्सेले २० प्रतिशत बोनस सेयर मूल्य समायोजन गरेको हो । कम्पनीको