लघुवित्त « Arthapath.com
२२ पुष २०७९, शुक्रबार

लघुवित्त

महुली लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दे २ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले बरिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी/कनिष्ठ सहायक मा केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाण पत्र वा प्ल टु