लघुवित्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

लघुवित्त

श्रीजनशील लघुवित्तको मुनाफा १ करोड माथि

काठमाडौं । श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेकोको विवरण अनुसार खुद नाफा ३२.७९ प्रतिशतले घटेर १ करोड ८ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ करोड ६१ लाख