लघुवित्त « Arthapath.com
१६ श्रावण २०७९, सोमबार

लघुवित्त

४० प्रतिशत लाभांश दिन सक्ने धौलागिरी लघुवित्तले साउन २४ गतेदेखी आईपीओ जारी गर्दै, यस्तो छ कम्पनी !

काठमाडौं । बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ गते देखी सार्वजनिक शेयर निष्कासन हुने भएको छ । जसको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमीटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी.७ करोड रहेकोमा सार्वजनिक शेयर निश्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल