लघुवित्त « Arthapath.com
१२ श्रावण २०७९, बिहीबार

लघुवित्त

आशा लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संस्थामा कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृतमा १ जना, बरिष्ठ प्रबन्धकमा १ जना, सहायक प्रबन्धकमा १ जना, बरिष्ठ अधिकृत/अधिकृत/कनिष्ठ अधिकृत, सुपरभाईजर/बरिष्ठ सहायक/सहायक/कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा