काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लघुवित्त कोष बनाउने बताएका छन् । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष २०७९–८० का लागि नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने बिषयका लागि सुझाव लिन बैंक, बित्तीय संस्था र बिमा क्षेत्रका सरोकारवालासँग छलफलका क्रममा अर्थमन्त्री शर्माले आगामी बजेटमा लघुवित्तको ब्याजदर कम गर्नको लागि लघुवित्त कोष स्थापना