लघुवित्त « Arthapath.com
२३ असार २०८२, सोमबार

लघुवित्त

वित्तीय साक्षरता सप्ताहको दोश्रो दिन अधिराज्यका तीन स्थानमा मिर्मिरेको कार्यक्रम

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साप्ताहिक वित्तीय साक्षरता सचेतना अभियानको दोश्रो दिन मंगलबार मधेश प्रदेश अन्तर्गतका शाखा कार्यालयहरु कलैया र फेटाका सदस्य तथा स्थानीय वासिन्दाहरु सहित कलैयाको बजारमा वित्तीय जागरण सम्वन्धि प्लेकार्डहरु एवं श्रव्य सामाग्रीहरु सहित ¥यालीले वजार परिक्रमा गरेको छ । बजार परिक्रम पश्चात करणराज होटल एण्ड पार्टी