लघुवित्त « Arthapath.com
२३ असार २०८२, सोमबार

लघुवित्त

सूर्योदय वोमी लघुवित्तको एकीकृत कारोबार चैत १९ गतेदेखि हुने, यस्तो बन्ने छ लघुवित्त

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार हुने भएको छ । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट चैत १९ गतेका दिन एकीकृत कारोबार गरिने भएको हो । वोमी लघुवित्त र सुर्योदय लघुवित्त एक आपसमा गाभ्ने–गाभिने प्रयोजनको लागि पौष २९ गते बिहीबार अन्तिम सम्झौता भएको