लघुवित्त « Arthapath.com
१२ असार २०८२, बिहीबार

लघुवित्त

इन्फिनिटी लघुवित्तले २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.को पाँचौ वार्षिक साधारण सभा संस्थाको अध्यक्ष खेमराज नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय गैंडाकोट, नवलपरासी (ब.सु.पु) मा २०७८ पौष २७ गते सम्पन्न भयो । उक्त साधारण सभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले भौतिक र भर्चुअल माध्यमद्धारा उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण