लघुवित्त « Arthapath.com
१४ मंसिर २०७८, मंगलवार

लघुवित्त

समीट लघुवित्तको २५.२८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । समीट लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँको २५.२८५३१६ प्रतिशत अर्थात ९ करोड ९७ लाख रुपैयाँ बराबरको बोनश