काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । लघवित्तको मंसिर १३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा पौष १५ गते बोलाएको हो । लघुवित्तको वार्षिक साधारण सभा एलिस रिसेप्सन, गैरिधारा, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । लघुवित्तको सभामा गत