लघुवित्त « Arthapath.com
१ पुष २०८०, आईतवार

लघुवित्त

साधना लघुवित्तका सेयरधनीहरुको हात रित्तो

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुको हात रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण भएको हो । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको सो बैठकले वित्तीण विवरण नेपाल राष्ट्र बैंकमा पेश निर्णय समेत गरेको हो ।