लघुवित्त « Arthapath.com
१७ असार २०८२, मंगलबार

लघुवित्त

लाभांश प्रस्तावसहित स्वरोजगार लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । स्वरोजगार लघुवित्तले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले वितरण गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो। संस्थाको सोह्रौँ वार्षिक साधारणसभा बैशाख २९ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान साढे ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद