लघुवित्त « Arthapath.com
२६ आश्विन २०८०, शुक्रबार

लघुवित्त

नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज, के के छन् एजेण्डा ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आज अर्थात असोज २६ गतेका लागि बोलाएको छ । सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउँसो साढे १ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको कर सहित १७.९३ प्रतिशत नगद