काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक लघुवित्तको सेयर सूचीकृत भएको छ । मंगलबार नेशनल लघुवित्तको सेयर सूचीकृत भएको हो । साविक नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्था एकआपसमा मर्जर गर्दा १:०:७३ को अनुपात कायम हुन आएको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँको दरले एक करोड आठ लाख २४