लघुवित्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

लघुवित्त

साना किसान विकास लघुवित्त: नाफासहित मुख्य सूचकमा आकर्षक सुधार, सेयरधनीलाई ५२.२०% लाभांश दिन सक्ने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नाफा दोहोरो अंकले वृद्धि भएको छ । कम्पनीको नाफा एक वर्षमा १६.७५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ६९ करोड ७३ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, गत आव २०७९/८० को असार मसान्तसम्म