लघुवित्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

लघुवित्त

किन्ने होइन त प्रतिकित्ता ७०० रुपैयाँमा नै स्वावलम्बन लघुवित्तको सेयर !

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्यकएको छ । कम्पनीले संस्थापक सेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको ९३६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको खरिद बिक्री मूल्य ७०० रुपैयाँ रहेको छ । उक्त खरिदको लागि अन्य व्यक्ति तथा कम्पनी संघ संस्थाहरुले सूचना प्रकाशन भएको ३५