काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले चार्टड एकाउन्टेन्ट्समा १ जना, प्राविधिक (कृषि/पशु) मा २ जना, सहायक प्राविधिक (कृषि/पशु) मा २ जना र तथ्यांक विश्लेषकमा १ जना कर्मचारी मागेको हो ।