काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनी नोक्सानमा रहेको छ । चैत मसान्तसम्मको अवधिमा कम्पनीको ४९ लाख २१ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको मुनाफा २६