काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा झण्डै दोब्बरले कमि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफा ९३.९२ प्रतिशतले घटेर ३६ लाख १४ हजारमा खुम्चिएको छ । गत आर्थिक वर्षको