काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा वैशाख १५ गतेका लागि बोलाएको छ । सभा धादिङ क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५् प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।