काठमाडौं । भुक्तानी सेवा प्रदायक (डिजिटल वालेट) पेवेल नेपाल तथा सजिलो पे पेमेन्ट सर्भिसेजको लाइसेन्स खारेज भएकाे छ। नेपाल राष्ट्र बैंकले २०७७ असोज ११ मा इजाजत पाएको पेवेल नेपाल र २०७७ चैत १७ मा इजाजत पाएको सजिलो पे पेमेन्ट सर्भिसेजको इजाजत खारेज गरेकाे हाे। दुवै कम्पनीले भुक्तानी तथा फर्छ्यौट ऐन,