काठमाडौं । नेपाल राष्ट्र बैंकमा प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक किरण पण्डितले पाएका छन् । आजै अर्थात् जेठ २१ गतेदेखि लागू हुनेगरि केन्द्रिय बैंकमा प्रवक्ताको जिम्मेवारी पण्डितलाई दिइएको हो । उनी २०६२ सलामा बैंक प्रवेश गरेका थिए । हाल उनी भुक्तानी प्रणालीमा विभागमा कार्यरत थिए । सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीइ