NRB « Arthapath.com
४ चैत्र २०८१, सोमबार

NRB

आजबाट गभर्नर अधिकारी बिदा बस्दै, नयाँ गभर्नरको छैन टुंगो

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मंगलबारबाट बिदामा बस्ने भएका छन् । कार्यकाल समिन १८ दिन बाँकी छँदा उनी बिदामा बस्न लागेका हुन् । गभर्नर अधिकारीले मंगलबारदेखि १० दिनका लागि बरिष्ठ डुपुटी गभर्नर निलम ढुंङ्गाना तिमिल्सिनालाई ‘कार्यवाहक’ जिम्मेवारी तोकेर सोमबार नै पत्र दिइसकेको गभर्नरको सचिवालयले जनाएको छ ।