काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साउन १६ गते) १० अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ५ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ५ अर्ब गरी कूल १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको