NRB « Arthapath.com
२२ असार २०८२, आईतबार

NRB

निलम्बित गभर्नर अधिकारीको रिट दर्ता

काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिटको पेशी मंगलबार (भोलि) लाई तोकिएको छ । सरकारले आफूलाई गैरकानुनी रुपमा निलम्बन गरेको भन्दै सर्वाेच्चमा रिट दायर गरेका हुन् । आइतबार सरकारले आफूमाथि गरेको निलम्बनको कारवाही गैरकानूनी भएको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर