काठमाडौं । वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर निरन्तर घटिरहेको छ । पछिल्लो एक वर्षको अवधिमा मात्रै बैंकहरूको कर्जाको औसत ब्याजदर २.३३ प्रतिशत बिन्दुले घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत चैत महिनामा वाणिज्य बैंकहरूको औसत कर्जाको ब्याजदर ८.२२ प्रतिशतमा झरेको छ । जुन गत वर्षको सोही