काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिको विषय झनै बढी पेचिलो बन्दै गएको छ । कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजिनामा स्वीकृत नगर्ने अड्डी कसेपछि यो विषय थप पेचिलो बन्न थालेको हो । डेपुटी गभर्नर ढुंगानाले आफ्नो प्रखर प्रतिस्पर्धीका रुपमा अगाडी आएका भट्टको