काठमाडौं । आज अर्थात् बैशाख १० गते बुधवार नेपाल राष्ट्र बैंकले बुधवार बजारबाट थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका केन्द्रिय बैंकले सो ३५ अर्ब रुपैयाँ तान्ने भएको हो । केन्द्रिय बैंकले आजै ३ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि