बैंक « Arthapath.com
११ चैत्र २०७७, बुधबार

बैंक

‘क्युआर कोड’ ले पर्स बोक्ने बानी हरायो, पशुपतिमा अफ्ठ्यारो पर्योः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोडले गर्दा पैसा बोक्ने बानि छुटेको बताएका छन् । विभिन्न स्थानमा क्यूआर कोड प्रयोग गरि भुक्तनी गर्ने बानिले पर्स बोक्न छाडेको उनले बताए । गभर्नर अधिकारी क्यूआर कोड उद्घाटन गर्नका लागि देशका विभिन्न स्थानमा पुग्ने गरेका छन् । जहाँ उनले उपभोग