बैंक « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

बैंक

कामना सेवा विकास बैंकले पठाउन सुरु गर्यो नगद लाभांश

काठमाडौं । कामना सेवा विकास बैंकले नगद लाभांश वितरण सुरु गरेको छ । बैंकले गत असोज ३० गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो । गत बिहीबार अर्थात् कात्तिक १ गतेदेखि सम्वन्धित सम्बन्धित सेयरधनीहरुको बैंक खातामा पठाएको हो । बैंकले गत आवको