काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न सेयरधनीहरुको नाममा रहेको झन्डै साढे तीन लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आठ जना संस्थापकहरुको नाममा रहेको लाख ३४ हजार ५०० कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । उक्त सेयर बिक्री मूल्य भने न्युनतम प्रतिसेयर ६०० रुपैयाँ