बैंक « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

बैंक

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लाल बहादुर थिङ

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा लाल बहादुर थिङ नियुक्त भएका छन् । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले थिङलाई सीईओ नियुक्त गरेको हो । थिङको कार्यकाल चार वर्षको हुनेछ । यसअघिका सीईओ त्रिलोकध्वज जोशीले साउन २५ मा राजीनामा दिएपछि उक्त पद रिक्त थियो।