काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले आगामी कात्तिक १२ गते १८औं वार्षिक साधारण सभा बोलाएको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र