काठमाडाैं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर नियुक्तिका लागि सत्ता गठबन्धनका प्रमुख दलबीच सहमति जुटेसँगै शुक्रबार भट्टले राजीनामा बुझाएका हुन् । गभर्नरको सशक्त दाबेदारको रुपमा हेरिएका भट्टलाई गभर्नर बनाउन सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष