बैंक « Arthapath.com
२२ असार २०८२, आईतबार

बैंक

सिटिजन्स् बैंक र लाईफ क्युइस्ट क्लिनिकल ल्याब बीच समझदारी

काठमाडौं । सिटिजन्स् बैंक र काठमाडौं स्थित लाईफ क्युइस्ट क्लिनिक ल्याबबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । सो समझदारी अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले लाईफ क्युइस्ट क्लिनिक ल्याब प्रा.लीमा २० प्रतिशत सम्मको छुट पाउनेछन् । सो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद