काठमाडौँ । लुम्बिनी विकास बैंकले वार्षिक साधारण सभा पुष २६ गतेका लागि बोलाएको छ । सभा सभा अमृत भोग कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.५० प्रतिशत नगद लाभांश