काठमाडौँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड पाँचौ वार्षिक साधारण सभा पुष २४ गतेका लागि बोलाएको छ । सभा कोहलपुर नगरपालिका, होटल सेन्ट्रल प्लाजा, बाँकेमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न